हरिवन नगरपालिकामा स्वागत छ।

नगर बिकास कोष संगको साझेदारीमा करिब १४ करोडको लगानीमा हरिवन न.पा. वडा न.११ को बजार क्षेत्रमा बनाउन लागेको व्यापारिक भवनको शिलान्यास गर्नु हुदै हरिवन नगरपालिकाका प्रमुख/मेयर गणेश प्रसाई ।