कुकुर तथा स्याल देखी सावधान ।

कुकुर तथा स्याल देखी सावधान ।

स्यालकाे टाेकाईबाट मिति २०८३ असाेज १ गते हरिवन नगरपालिका वडा नं. ६ चालिक टाेलका ४ जना मानिस र ४ वटा पशु चाैपाया घाईते । घाईते मानिसहरूकाे हरिवन नगर अस्पताल सासापुर मा उपचार तथा Anti Rabies Vaccine लगाईयाे ।
घुर्काैली स्वास्थ्य चाैकीका ईन्चार्ज माेहन पाेखरेल र हरिवन स्वास्थ्य चाैकीका ईन्चार्ज श्याम विनाेद कुशवाहा साथै पशु शाखाका पशु सेवा प्राविधिकहरूकाे संयुक्त टाेली घट्ना स्थलमा ।

घाईतेहरुको विवरण

शर्मिला मैनाली ३० बर्ष महिला हरिवन -६ चारलिक
साबित्रा कुमारी मैनाली ३५ बर्ष महिला हरिवन -६ चारलिक
गाेपिका कुमारी महताे २ बर्ष महिला हरिवन -६ चारलिक
देवमाया शिवाकोटी ५७ बर्ष महिला हरिवन -६ चारलिक

यस्तो किसमको घटना भएमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहोस ।
सम्पर्क व्यक्ति : दिनेश कुमार साह मोहन घिसिङ
सम्पर्क नं. : ९८६२५४१९०० 9854036465

धन्यवाद !