नगरपालिका
हरिवन नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
हरिवन सर्लाही, मधेश प्रदेश ।
हाल प्रमुख प्रशासकीय अधिकृत को हुनुहुन्छ ?
सरुपा पाण्डे
What are your office hours ? (कार्यालय खुल्ने र बन्द हुने समय कहिले हो?)
We are open Monday–Friday, 9:00 AM to 5:00 PM.
कार्यालय विहानको ९ बजे देखी बेलुकीको ५ बजे सम्म खुल्ला रहन्छ ।
सेवा कहिले उपलब्ध छ?
कार्यालय समय भित्र सेवा उपलब्ध छ। (९ बजे देखि - ५ बजे सम्म)
QR Payment गर्न मिल्छ कि मिल्दैन ?
राजश्व तिर्न QR Payment गर्न मिल्छ ।
गुनासो सुन्ने अधिकारी को हुनुहुन्छ ?
प्रतिक कार्की