“कृषिमा यान्त्रीकरणको वृद्धि, दुग्ध जन्य एवम् कृषि उत्पादनमा नविनतम प्रविधि” भन्ने मुल नाराका साथ मिति २०८०/०१/१२ देखि २०८०/०१/१४ गते सम्म “डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी” सम्पन्न ।