#हरिवन नगरपालिकाको नगरपालिकाभित्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैतिस(३५)दिने अन्तिम पटक सार्वजनिक सूचना प्रकाशन गरिएको
बिगतमा भएको लगत संकलनबाट विविध कारणले कोही छुट्नु भएको भए पुन: अन्तिम पटकको लागि लगत संकलन गर्न सूचना प्रकाशित भएको हुँदा भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुले आ-आफ्नो बसोवास तथा जग्गा भएको वडा कार्यालयमा सम्पर्क गर्नु हुन सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। फारम भर्ने अन्तिम मिति २०८२/०६/०४गते सम्म|