स्थानीय तह सदस्य निर्वाचन,२०७९ मा लागि यस हरिवन नगरपालिका मातहतको (कर्मचारीहरु) मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको १ दिने तालिम तपशिल मिति र स्थानमा हुने भएकाले उक्त तालिममा सहभागि हुन अनुरोध गरिन्छ ।